Economy News

test

साताको पहिलो दिन १७ अंक घट्यो नेप्से

काठमाडौं साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसुचक १७ दशमलव ३३ अंकले घटेर हजार ३९१ दशमलव ४६ विन्दुमा पुगेको यस दिन १८५ ओटा कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयरको रू. अर्ब २५ करोड बरावरको शेयर खरीदविक्री भएको हो आइतवारको बजारमा विभिन्न कम्पनीहरुले प्रकाशित गरेका वित्तीय बिबरणहरुको प्रभाव परेको चौथो त्रैमासमा अधिकांश कम्पनीको नाफा घटेकाले त्यसको असर शेयर बजारमा परेको हो

अघिल्लो कारोबार दिन नेप्से परिसुचक हजार ४०७ दशमलव ८६ विन्दुमा थियो आइतवार सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको शेयर दशमलव ९२ प्रतिशत वृद्धि भएको उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६९८ पुगेको सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको नेपाल बैंकको शेयर कारोबार रू. करोड १४ लाख बराबरकोको भएको

सबैभन्दा बढी कारोबार गर्ने दास्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीको भएको आइतवार सबैभन्दा बढी आँखुखोल जलविद्युत् कम्पनीको शेयरधनीले गुमाएका छन् यस दिन उक्त कम्पनीको शेयर मूल्य दशमलव ४१ प्रतिशत घटेर रू. ५० पुगेको हो यसैगरी दोस्रोमा नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयर घटेको

कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापार समूहको परिसुचक दशमलव ३२ प्रतिशत बढेको भने बाँकी समूहको परिसुचक घटेको सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसुचक दशमलव १४ प्रतिशत घटेको आइतवार वित्तीय बिबरण प्रकाशित गरेका युनिलिभर नेपाल बोटलर्स नेपालका दुई कम्पनीहरु चौथो त्रैमासमा नोक्सानीमा गएकाले शेयर मूल्य पनि घटेको

---

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us