Economy News

test

सगरमाथा इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७५-०७६ मा लगानीकर्तालाई लाभांश नदिने जनाएको इन्स्योरेन्सको जेठ २२ गते सञ्चालक समितिको बैंकले आर्थि वर्ष २०७५-०७६ मा कुनै पनि लाभांश दिन नसक्ने जनाएको हो


इन्स्योरेन्सले एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक भएपछि लाभांश दिन नसकिने संञ्चालक समितिले निर्णय गरेको हो

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us