Economy News

test

मेरो माइक्रोफाइनान्सको नाफा १६ करोडभन्दा माथी

काठमाडौं गत आर्थिक वर्षको चौंथो त्रैमासमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफामा प्रतिशतको बृद्धि देखिएको अघिल्लो वर्ष सो अवधिमा रू. १५ करोड ६८ लाख हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. १६ करोड २२ लाख ६८ हजार खुद नाफा गर्न सफल भएको हो

अघिल्लो वर्षको तुलनामा सञ्चालन नाफा घटेपनि खराब कर्जा संकलनका लागि कम्पनीको नाफामा भने न्यून प्रतिशतको बृद्धि देखिएको हो अघिल्लो वर्ष रू. २४ करोड ८४ लाख ५३ हजार सञ्चालन मुनाफा रहेको कम्पनीको गत वर्ष यो मुनाफा रकम रू. १९ करोड १३ लाख २६ हजारमा खुम्चिएको अघिल्लो वर्ष शून्य रहेको खराब कर्जा संकलन गत वर्ष भने रू. करोड २८ लाख ७६ हजार संकलन भएको

चुक्तापूँजीमा अघिल्लो वर्षको भन्दा कुनै परिवर्तन देखिएको छैन् हाल रू. ८५ करोड ५१ लाख ४० हजार चुक्तापूँजी रहेको कम्पनीको जगो कोष रकम भने ८४ दशमलव ८६ प्रतिशत बढी रू. ३५ करोड ३३ लाख ५४ हजार कायम भएको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत चौंथो त्रैमाससम्म रू. अर्ब ९४ करोड ५१ लाख ८५ हजार कर्जा सापटी लिएको कम्पनीले रू. अर्ब ८४ करोड २८ लाख कर्जा प्रवाह गरेको

यस अवधिसम्म कम्पनीले रू. अर्ब ५८ करोड ६० लाख ४९ हजार निक्षेप संकलन गरेको निक्षेप संकलन अघिल्लो वर्षभन्दा ३१ प्रतिशत बढी कर्जा प्रवाह २५ प्रतिशत बढी भएको हो कम्पनीले अघिल्लो वर्षभन्दा साढे ३२ गुणा बढी कर्जा सापटी लिएको हो अघिल्लो वर्ष दशमलव २० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष दशमलव ६५ प्रतिशत पुगेको यो अवधिसम्म प्रतिशेयर आम्दानी रू. १८ दशमलव ९८ प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ३२ रहेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us