Banking News

test

सानिमामाई हाइड्रोको नाफा ५९ प्रतिशत

काठमाडौं गत आर्थिक वर्षको चौंथो त्रैमासमा सानिमामाई हाइड्रोपावर लिमिटेडको खुद नाफा अघिल्लो वर्षभन्दा ५९ प्रतिशत बढी भएको साउन २८ गते सार्वजनिक गरेको गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले रू. ३६ करोड ८३ लाख ८४ हजार खुद नाफा गरेको

यो नाफा अघिल्लो वर्ष सोहि अवधिमा रू. २३ करोड १२ लाख १८ हजार थियो अघिल्लो वर्षभन्दा गत वर्ष विद्युत विक्री आम्दानी बढी भएकाले नाफा बढेको हो अघिल्लो वर्ष रू. ७२ करोड ५० लाख ८२ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ८६ करोड लाख ८४ हजार यो आमदानी गरेको हो विद्युत विक्री आम्दानी १८ दशमलव ७१ प्रतिशत बढी भएको १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. अर्ब ५५ करोड ३१ लाख पु¥याएको कम्पनीको रिटर्न अर्निङ रू. ६५ करोड ६४ लाख ३४ हजार अन्य जगेडामा रू. ३२ लाख ७४ हजार रहेको

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति रू. अर्ब ४९ करोड १३ लाख ५५ हजार कुल दायित्व रू. अर्ब २७ करोड ८५ लाख ४५ हजार यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव ४३ प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव ८४ रहेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us