Economy News

test

दुई खर्बको पेट्रोलियम र खनिज पदार्थ आयात

काठमाडौं गत आर्थिक वर्षभित्र मुलुकमा झन्डै खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ खनिज आयात भएको आर्थिक वर्ष २०७६÷७७ मा खर्ब ९५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्यांक भन्सार विभागका अनुसार एक वर्षमा पेट्रोलियम पदार्थसहित खनिज इन्धन आयातमा मात्रै करिब खर्ब मूल्य बराबरको आयात भएको हो जसमा एक खर्ब ४७ अर्ब रुपैयाँ बराबरको २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ अन्य खनिज तेल, अलकत्रा आयात भएको हो एक वर्षको अवधिमा खर्ब ९५ अर्ब ७९ खनिज तेल, त्यसका विभिन्न प्रकारका उत्पादन, अलकत्राजस्ता खनिज पदार्थ इन्धन आयातमा भएको हो

भन्सार विभागका अनुसार एक वर्षमा स्वदेशी वस्तुको निर्यात भन्दा दोव्बर परिणाममा पेट्रोलियम पदार्थजन्य खनिज इन्धन आयात भएको हो नेपालमा एक वर्षको अवधिमा आइरन स्टीलको आयात समेत खर्बभन्दा माथिको रहेको यस्तो पदार्थ नेपालबाट भने अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको ।फलाम स्टिलका सामानको आयात भने १९ अर्ब १४ करोड रुपैयाँ बराबरको भएको यस्तो वस्तुको निर्यात अर्ब १५ करोड रुपैयाँ बराबरको भएको सवारी साधनको आयातमा मात्र ६५ अर्ब रुपैयाँ विदेशिएको आर्थिक वर्ष ११ खर्ब ९६ अर्ब ७९ करोड लाख ५३ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङक सो अवधिमा ९६ अर्बको रुपैयाँ बराबरको निर्यात भएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us