Banking News

test

एनएमबि र कञ्चनको एकीकृत कारोबार भोलिदेखि

काठमाडौं एनएमबि बैंकमा कञ्चन डेभलपमेन्टको एकीकृत कारोबार आइतबार(भोलि)बाट हुने भएको दुवै बैंकले आइतबारबाट सफ्ट एकीकृत कारोबार शुरु गर्ने भएको बैंकले जनाएको दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिइसकेका छन्

अब कञ्चन डेभलपमेन्टलाई एनएमबि बैंकले अक्वायर गरेपछि एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुनेछ दुवै बैंकको असार २१ गते भर्चअल माध्यमबाट सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको हो

कञ्चनको १०० सय कित्ता सेयर हुनेले अब एनएमबिको नाममा ८५ कित्ता सेयर पाउनेछन् एनएमबि कञ्चनले जेठ २५ गते एक्वायर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए कञ्चन एक्वायरपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us