Banking News

test

एनआईसी र स्वदेशी लघुवित्त मर्जरमा जान सम्झौता

काठमाडौं एनआईसी एशिया लघुवित्त स्वदेशी लघुवित्त मर्जरमा जान सहमत भएका छन् आइतबार दुवै वित्तिय संस्थाले मर्जरमा जान सम्झौता गरेका हुन् आइतबार बसेको संचालक समितिको निर्णयानुसार एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लि स्वदेशी लघुवित्त वित्तीय संस्था लिबिच एक आपसमा गाभ्ने गाभिने(मर्जरं) लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो

सम्झातासँगै एनआआइसी लघुवित्तले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई शेयर कारोवार रोक्काका लागि अनुरोध गरेको ।मर्जर कार्य सम्पन्न नभएसम्मका लागि आइतबारदेखि शेयर कारोवार रोक्का राखी शेयरधनी दाखिला खारेज बन्द गर्न संस्थाले आग्रह गरेको हो

सो सम्बन्धमा संस्थाले सिडिएस एण्ड क्लियरिङ लिमिटेड, एनआईसी एशिया क्यापीटल लिमिटेड, नेपाल राष्ट्र बैंक,बैंक तथा वित्तीय संस्था नियमन बिभाग, नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरीवेक्षण विभाग, नेपाल धितोपत्र बोर्ड, जावलाखेल, कम्पनी रजिष्ट्रारको कार्यालयसमेत लाई जानकारी गराएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us