Banking News

test

एनआईसी एसिया बैंकको ‘सुपर सिक्स’ योजना

काठमाडौं । एनआइसी एसिया बैंकले सुपर सिक्स योजना सार्वजनिक गरेको बैंकले महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका लागिसुपर सिक्स योजनासञ्चालनमा ल्याएको हो बैंकका अनुसारसुपर सिक्स योजनाअनुरूप ग्राहकले यस बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा छवटा कारोबार गर्दा छैटौं कारोबार रकमको प्रतिशत वा पाँच सय रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन्

यो योजना २०७७ भदौ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने न्यूनतम सयसम्मको कारोबार ग्राहकले गर्नुपर्ने व्यवस्था रहेको यस बैंकले १५ हजारभन्दा बढी क्यूआर मर्चान्ट्समार्फत विद्युतीय कारोबार हुँदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सबै कारोबार मोबाइल बैंकिङमार्फत गर्न ग्राहकलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको हो

यस असाधारण समयमा ग्राहकको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बिललगायतका घरायसी बिलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको यो योजनामा मोबाइल बैंकिङमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन बैंकले हाल सबै क्षेत्रमा गरी तीन सय २६ शाखा कार्यालयहरू, चार सय ६६ वटा एटीएम, एक सय दुुई वटा एक्स्टेन्सन काउन्टर एवं ६४ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us