Banking News

test

सुजुकी गाडीमा एनआइसी एसिया बैंकको कर्जा सुविधा

एनआइसी एसिया बैंक लिमिटेड सुजुकी ब्रान्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रालिबीच लगानी सम्झौता भएको ग्राहकले सवारीसाधन गरिद गर्दा लगानीका लागि बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने सम्झौता भएको हो

सम्झौताअनुसार सुजुकी ब्रान्डका चारपांग्रे सवारी बिक्री गर्दा बैंकले सिजी मोटोकर्पका ग्राहकलाई सवारी कर्जामा थप सहजता प्रदान गर्ने जनाइएको बैंकले ल्याएको सुपर चामत्कारिक सवारी कर्जामा वार्षिक .२५ प्रतिशत ब्याजदर तथा .२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधा भएको कर्जामार्फत सुजुकी ब्रान्डका सवारी ग्राहकले खरिद गर्न सक्ने बैंकले जनाएको यो सुविधा रातो प्लेटका निजी तथा व्यावसायिक प्रयोजनका लागि सवारी खरिद गर्न चाहने ग्राहकले लिन सक्ने जनाइएको

बैंकले ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घन्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यावसायिक प्रयोजनका सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने सम्झौता भएको जनाइएको

सवारीसाधन धितो राखेमा वर्षसम्म सवारी तथा रियल इस्टेट दुवै धितो राखेमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको बैंकले जनाएको यो कर्जामा पहिलो वर्ष कर्जाको ब्याजदर परिवर्तन नहुने एक वर्षपश्चात् बैंकले .२५ प्रतिशत वा बेसरेट .२५ प्रतिशतभन्दा बढी भएमा बेसरेटबराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको जनाएको

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कम्पनीका महाप्रबन्धक (सेल्स एन्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरेका थिए बैंकले देशभरमा सय २६ शाखा, सय ६५ एटिएम, सय एक्सटेन्सन काउन्टर एवं ६४ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको जनाएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us