Economy News

test

एनआरएन लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान

काठमाडौं एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई एफपीओ जारी गर्ने प्रस्ताव गर्दै भदौ २० गते विशेष साधारण सभा आव्हान गरेको कम्पनीले होटल साथी, धनगढी , कैलालीमा विहान ११ बजेका लागि सभा आव्हान गरेको हो सभाले सर्वसाधारणलाई एफपीओ जारी गर्ने सँगै कम्पनीको नाम परिवर्तन गर्ने कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका , काठमाडौं मा स्थापना गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको साथै चार लघुवित्त संस्थालाई आफुमा गाभेको यस कम्पनीले संस्थापकतर्फ जना सर्वसाधारण तर्फ जना संचालक आगामी चार वर्षका लागि निर्वाचन गर्ने कार्यक्रम पनि रहेको

हालसम्म सर्वसाधारणका लागि कम्पनीले शेयर जारी गरेको छैन् यस कम्पनीले किसान माइक्रोफाइनान्स, दिव्य लघुवित्त , क्रियटिभ लघुवित्त रामारोशन लघुवित्तलाई गाभेर एकिकृत कारोबार सुरु गरिसकेको हाल कम्पनीको चुक्तापूँजी ३९ करोड २८ लाख हजार रुपैयाँ रहेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले करोड लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको अघिल्लो आर्थिक वर्षको उक्त अवधिमा ५६ लाख १६ हजार रुपैयाँ घाटामा रहेको यस कम्पनीले गत वर्षभने नाफामा राम्रो सुधार गरेको देखिन्छ

चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम करोड १८ लाख २८ हजार रुपैयाँ गत वर्ष ८८ करोड ५६ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले अर्ब १३ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको यसका लागि कम्पनीले विभिन्न संघ संस्थाबाट अर्ब १४ करोड लाख ७७ हजार रुपैयाँ कर्जा सापटी लिएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us