Banking News

test

एभरेष्ट बैंकका ग्राहकलाई पिसिआर परीक्षणमा छुट

काठमाडौं एभरेष्ट बैंक लिमिटेडले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरी (सिडिएल)सँग आफ्ना ग्राहकलाई छुट दिने सम्झौता गरेको बैंकले ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता गरेको हो हाल कोभिड१९ को कठिन समयमा ग्राहकको सहजताका लागि आरटीपिसिआर परीक्षणमा छुट दिने व्यवस्था गरेको जनाएको

सम्झौताअनुसार एभरेष्ट बैंकको डेबिट क्रेडिट कार्ड होल्डर ग्राहकले सिडिएलबाट आरटीपिसिआर परीक्षण गर्दा सरकारी दरअनुसार लाग्ने हजार सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको सम्झौतामा बैंकका नायब (महाप्रबन्धक, डा. सन्धीरकुमार सिडिएल प्रयोगशालाका कार्यकारी निर्देशक मनीष पोखरेलको उपस्थितिमा भएको जनाइएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us