Economy News

test

ब्रोडब्यान्ड इन्टरनेटमा पाँच अर्ब २७ करोड खर्च गर्दै प्राधिकरण

काठमाडौं देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी साइटमा इन्टरनेट जडान सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने इन्टरनेट जडान गर्न सञ्चालित यो परियोजनाअन्तर्गत साउन मसान्तसम्म सम्झौता भएका १४ हजार ४६८ साइटमध्ये १० हजार ३६८ मा इन्टरनेट जडान भएको

जडान भएको इन्टरनेटमध्ये ४६६ वटा स्थानीय निकायको कार्यालय, हजार ९१० वडा कार्यालय, तीन हजार २२० माध्यमिक विद्यालय दुई हजार ७७२ स्वास्थ्य संस्था रहेका छन् सम्झौता भएका प्याकेजमध्ये अहिलेसम्म ७१.६६ प्रतिशत स्थानमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गतको करिब पाँच अर्ब २७ करोड रुपियाँ लगानीमा देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, सामुदायिक भवन तथा स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउने गरी इन्टरनेटसमेत जडान गर्ने परियोजना सुरु गरेको थियो अनुमति पत्र सेवा प्रदायकलाई प्याकेजअनुसार इन्टरनेट जडानको जिम्मेवारी दिएर यो काम भइरहेको प्राधिकरणले यो परियोजनालाई कुल १८ वटा प्याकेजमा विभाजन गरेर इन्टरनेट जडानको काम अघि बढाएको अहिलेसम्म १७ वटा प्याकेजमा मात्र सम्झौता भएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us