Banking News

test

सिद्धार्थ बैंकको ग्रीनपिन सेवा सुचारु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७७ भाद्र १५ गते देखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्नकालागि ग्रीनपिन सेवा सुचारु गरेकोे यस सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट के्रडिट कार्डको ग्रीनपिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन्

ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिद्धार्थ बैंकको कुनै पनि ATM वा NEPS सदस्य रहेकाकेहि बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्नेछन् यसरीे पिननिर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीनपिन आउने प्राप्त ग्रीनपिन ग्राहकहरुले एटिएममा राखी आफ्नोे नयाँ पिननम्बर निर्धारण गर्न सक्नेछन्

पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रियहुनेछ यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड ATM, एइक् मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका ATM हरुमापनि बिना कुनैअतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन् बैंकले ल्याएको यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने केहि हद सम्म भएपनि कागजको प्रयोग कमगरी वातावरण मैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले विश्वास लिएको जनाएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us