Economy News

test

कोरोना बिमाका मापदण्ड तयार

काठमाण्डौ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न सरकारले कोरोना बिमा नामको बिमा पोलिसी कार्यान्वयनमा ल्याएको धेरै समय भइसकेको अर्थ मन्त्रालयको निर्देशन तथा सहमतिमा बिमा समितिले कोरोना बिमा सम्बन्धी मापदण्ड बनाई लागू गरेको हाल देशका २० वटा निर्जीवन बिमा कम्पनीले कोरोना बिमाको काम गर्ने गरेका छन्

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट उत्पन्न हुनसक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजतपत्र प्राप्त नेपालका २० वटा निर्जीवन बीमा कम्पनीहरुमार्फत बिक्री भइरहेको बीमा पोलिसी ल्याएका छन् कोरोना बीमाको बीमाङ्क रकम रु लाख रु ५० हजार गरी दुई प्रकारको कायम गरिएको रु लाख बीमाङ्क कायम भएको बीमालेखका लागि प्रतिव्यक्ति रु हजार रु ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति रु ५०० बीमाशुल्क कायम गरिएको यदि सगोलमा बसेको परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको खण्डमा रु लाखको बीमाङ्कका लागि प्रतिव्यक्ति रु ६०० रु ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति रु ३०० बीमाशुल्क कायम गरिएको

त्यस्तै, कोरोना बीमा दाबी भुक्तानीका लागि कोरोना बीमालेख खरिद गरेको १५ दिन पश्चात् नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको दिन भित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ यदि दाबी भुक्तानी नहुदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नु पर्नेछ राष्ट्रसेवक कर्मचारीहरुको हकमा भने सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शत प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको

नेपाल सरकारको चालु आर्थिक बर्षको बजेट बक्तव्यअनुसार आम नागरिकले गर्ने सामूहिक कोरोना बीमामा मात्र ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ सामूहिक कोरोना बीमाका लागि अनुदान प्राप्त गर्न बीमकले समितिबाट जारी गरिएको कोरोना बीमा मापदण्ड, २०७७ मा तोकिए बमोजिमका जोखिमाङ्कन व्यवस्था सम्बन्धी कागजातहरु, एकाघर परिवारका सम्पूर्ण सदस्यहरुकोसामूहिक बीमा गरिएको स्वघोषण एवं सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्नेछ

–––

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us