Banking News

test

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा वृद्धि

काठमाडौं विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका प्रभावका विच गत आर्थिक वर्षको चौथो त्रैमासमा अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको संक्रमणको प्रभावका विच अन्य क्षेत्र अस्तव्यस्थ भएको अवस्थामा वित्तीय क्षेत्रले भने आफ्नो सेवालाई निरन्तरता दिदैं आएका छन् गत आर्थिक वर्षको चौथो त्रैमासमा २७ वाणिज्य बैंकहरुले जम्मा रू. ३३ खर्ब ७३ अर्ब करोड ८१ लाख निक्षेप संकलन गरेका हुन अघिल्लो वर्ष सोहि अवधिमा यो रकम रू. २६ खर्ब ९७ अर्ब करोड ३० लाख रहेको थियो अघिल्लो वर्षको गत वर्ष यी बैंकहरुले औषतमा २५ प्रतिशत बढी निक्षेप संकलन गर्न सफल भएका हुन्

२७ मध्य सर्वाधिक निक्षेप संकलन राष्ट्रिय वाणिज्य बैंकले गरेको राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको चौथो त्रैमाससम्म रू. खर्ब ३० अर्ब ८२ करोड ७० लाख निक्षेप संकलन गरेको हो अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले रू. खर्ब ८९ अर्ब २५ करोड ५० लाख निक्षेप संकलन गरेको थियो अघिल्लो वर्षको तुलनामा बैंकले २१ दशमलव ९७ प्रतिशत बढी निक्षेप संकलन गरेको हो गत वर्ष सिभिल बैंकले सबैभन्दा कम निक्षेप संकलन गरेको सिभिलले गत वर्ष रू. ५७ अर्ब ५१ करोड २० लाख निक्षेप संकलन गरेको हो यो रकम अघिल्लो वर्ष रू. ४१ अर्ब ९९ करोड ३० लाख थियो अघिल्लो वर्षको तुलनामा गत वर्ष सिभिलले ३६ दशमलव ९६ प्रतिशत बढी निक्षेप संकलन गरेको हो

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us