Economy News

test

वैदेशिक मुद्रा सञ्चिति र शोधनान्तर बचत हालसम्मकै उच्च

काठमाण्डौ गत आर्थिक वर्ष ०७६/७७ मा मुलुकको आयात ४५ वर्षयताकै उच्चदरमा घटेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको मुलुकको वार्षिक आर्थिक प्रतिवेदनअनुसार आयातनिर्यातको तथ्यांक उपलब्ध भएदेखिकै उच्चदरमा आयात घटेको

गत आर्थिक वर्ष ०७६/७७ मा अघिल्लो आव ०७५/७६ को तुलनामा १५ दशमलव प्रतिशतले आयात घटेको राष्ट्र बैंकले जनाएको आव ०७५/७६ मा कुल १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएकोमा आव ०७६/७७ मा घटेर ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात भएको राष्ट्र बैंकको तथ्यांक मुलुकको आव ०३१/३२ यताको आयातनिर्यातको तथ्यांक उपलब्ध रहेकोमा यो गिरावट त्यसयताकै सबैभन्दा उच्च हो हालसम्म पाँच आर्थिक वर्षमा मुलुकको आयात ऋणात्मक भएको देखिन्छ यसअघि आव ०५८/५९ मा प्रतिशतले आयात घटेको थियो

सरकारले सन्दर्भ मूल्यमा कडाइ गरेर राजस्व असुली गर्न थालेपछि आयात केही निरुत्साहित भएको थियो त्यस्तै, सरकारले गत चैतमा मदिरा तथा ५० हजार डलरभन्दा बढी मूल्यका सवारीसाधन आयातमा प्रतिबन्ध नै लगाएको थियो त्यस्तै, मरिच, छोकडा केराउ आयातमा पनि सरकारले प्रतिबन्ध लगाएको त्यस्तै, सुन आयातमा प्रतिदिन २० किलोको कोटा घटाएर १० किलोमा झारिएको सरकारको घोषित नीतिका कारण आयात घटिरहेकोमा कोरोनाका कारण थप संकुचित भएको थियो

कोरोना कहरका कारण लकडाउन सुरु हुनुअघि नै फागुनसम्मको आयात दशमलव प्रतिशतले घटेर खर्ब २४ अर्बमा सीमित भएको थियो अघिल्लो आवको सोही अवधिमा भने खर्ब ४९ अर्ब रुपैयाँको आयात भएको थियो

वर्षको अन्तिम चार महिना कोभिड१९ को प्रभाव लकडाउनका कारण आयातमा उल्लेख्य कमी आएको अघिल्लो आवको अन्तिम तीन महिनाको तुलनामा गत आव ०७६/७७ को सोही अवधिमा आयातमा ३९ प्रतिशतले घटेको गत आवको वैशाख, जेठ असारमा खर्ब १४ अर्बको आयात भएको , जबकि अघिल्लो आवको सोही अवधिमा खर्ब ५२ अर्बको आयात भएको थियो

कोरोनाकै प्रभावका कारण हुन सक्छ, गत आवमा निर्यात व्यापार नघटे पनि उल्लेख्य रूपमा बढेन गत आव ०७६/७७ मा निर्यात शून्य दशमलव प्रतिशतले बढेर ९७ अर्ब ७० करोडबराबर भएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us