Economy News

test

सुबिसुको सेवा सम्बन्धि सम्पूर्ण जानकारी अब सुबिसु सेल्फ केयर पोर्टलबाट

काठमाडौँ – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहक वर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।सुबिसु सेल्फ केयर पोर्टलको प्रयोग बाट ग्राहक वर्गहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिनसक्नु हुनेछ साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सक्नुहुनेछ भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्नुहुने छ । ग्राहकवर्गको सहजता एवमं सेवाको पारदर्शीताकालागिसेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । र आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने छ ।सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np मा रहेको customer login द्वारा पनि प्रयोग गर्न सकिने छ ।

सुबिसुकाबारेमा :
सुबिसु केबलनेट प्रा. लि. ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs),, व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit),एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV बारेमा :
Clear TV सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादनहो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले  MPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरिSet Top Box को माध्यमबाट प्रसारण गर्दछ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us