Economy News

test

बुढीगण्डकी आयोजनाको ३२ अर्ब २७ करोड मुआब्जा वितरण

बुढीगण्डकी जलविद्युत् आयोजनाले ३२ अर्ब २७ करोड मुआब्जा वितरण गरेको बुढीगण्डकी जलविद्युत् आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालयले जनाएको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै इकाइले गोरखा जिल्लातर्फ २३ हजार सय १३ रोपनी जमिनको १६ अर्ब ५१ करोड मुआब्जा वितरण गरेको जनाएको हो

 

त्यस्तै, धादिङतर्फ २३ हजार सय २७ रोपनीको १५ अर्ब ७२ करोड मुआब्जा वितरण गरिएको कार्यालय प्रमुख कृष्ण कार्कीका अनुसार हालसम्म आयोजनाको वित्तीय प्रगति ९९ प्रतिशत भौतिक प्रगति ९४ प्रतिशत रहेको तर, आयोजनाबाट विस्थापितहरूको घरगोठको मुआब्जा वितरण हुन नसक्दा अर्ब फिर्ता भएको घरगोठको लागत कट्टा गर्नेनगर्ने निर्णय नहुँदा रकम फिर्ता गएको उनको भनाइ

 

अहिले घरगोठलगायतका अन्य भौतिक संरचनाहरू, बोटबिरुवा तथा फलफूलको तथ्यांक संकलन गर्ने कार्य भइरहेको आयोजना प्रमुख कार्कीले बताएगोरखा धादिङतर्फ छुट्टाछुट्टै टोली गठन गरेर तथ्याक संकलन गर्ने कार्य भइरहेको ,’ उनले भने, ‘घरगोठलगायतका अन्य संरचना, बोटबिरुवा तथा फलफूलको तथ्यांक संकलन भदौ मसान्तभित्र सक्ने लक्ष्य त्यस्तै, गोरखा धादिङका बाँकी रहेका स्थानहरूको जलाशयवरिपरि सीमांकन कार्य रिङरोड सर्भेको कार्य सम्पन्न भई डिपिआर अन्तिम चरणमा पुगेको उनले जानकारी दिए फिल्डबुकमा जग्गा कायम भएका, तर लालपुर्जा नभएका जग्गाहरूको हकमा भने मुआब्जा दिइएको छैन आयोजनाले ०७६ मंसिर १५ गते बजार क्षेत्रको ५० हजारदेखि लाख प्रतिआनाका दरले मुआब्जा निर्धारण गरी वितरण थालेको हो कोरोनाको त्रासपूर्ण अवस्थामा समेत मुआब्जा वितरण गुनासो फस्र्योट कार्यमा निरन्तरता दिइएको कार्कीले बताए

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us