Economy News

test

शेयर बजारमा २१ अंकको गिरावट

काठमाडौं नेपाली धितोपत्र मापक नेप्से परिसूचक २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा अडिएको १८६ कम्पनीको अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको ३४ लाख ४७ हजार ७६५ कित्ता सेयर खरिदबिक्री भएको यस दिन अजोड इन्सुरेन्स, आरम्भ चौतारी लघुवित्त नेपाल फाइनान्सको भाउ सर्किट लाग्ने गरी बढेको

आँखुखोला जलविद्युत कम्पनीको भाउ सबैभन्दा धेरै .८४५ ले घटेको यता, खरिदबिक्री रकममा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा यसको १३ करोड ६१ लख रुपैयाँभन्दा बढीको कारोबार भएको दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स तेस्रोमा एनएमबि बैंक परेका छन् यतिबेला गत आर्थिक वर्षको वित्तीय विवरण आउने क्रम पनि सुरु भएको यसकारण पनि लगानीकर्तापर्ख हेरको अवस्थामा बसेको अनुमान गर्न सकिन्छ

निरन्तर घटेर भाउ सस्तो भएपछि फेरि कुनै पनि बेला बजार बाउन्स ब्याक हुन सक्ने विश्लेषणहरु भइरहेका छन् तथापि, कहिले कुन विन्दुबाट बजार फर्किन्छ भनेर ठोकुवा गर्न भने सकिंदैन कोरोनाको दोस्रो लहर समुदाय तहमा विस्तार हुन थालेपछि लगानीकर्तामा मनोवैज्ञानिक त्रास बढेको अनुमान गरिएको किन भने सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको मनोविज्ञानको सर्वोपरि भूमिका रहने गर्छ कोरोना त्रासका कारण यतिबेला कतिपय लगानीकर्तापर्ख हेरको अवस्थामा बसेको अनुमान तथापि, यसअघि बजार कोरोना त्रासकै बीचमा बढेको थियो

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us