Economy News

test

१.५१ अंकले उकालो लाग्यो शेयर बजार

काठमाडौं बुधवारको कारोबारमा शेयर बजार दशमलव ५१ अंक माथि उक्लिएर हजार ४२५ दशमलव ३२ विन्दुमा पुगेको यस दिन हजार ४२५ दशमलव ४० विन्दुबाट खुला भएको बजार हजार ४२७ दशमलव १५ विन्दुसम्म पुगेको थियो भने हजार ४१३ दशमलव ४५ विन्दुसम्म झरेको थियो यस दिन उतारचढाबका बीच अन्तिममा बढेर बजार बन्द भएको हो

अघिल्लो कारोबार दिन मंगलवार शेयर बजार दशमल ६१ अंकले घटेर हजार ४२३ दशमलव ८१ विन्दुमा बन्द भएको थियो यतिवेला बजारमा गत आवको चौथो त्रैमासको वित्तीय विवरणको सकारात्मक प्रभाव परिरहेको यद्यपि कारोबारी लगानीकर्ताहरुले दुई दिनमै नाफा बुक गर्ने प्रबृत्तिले भने बजार प्रभावित हुने सम्भावना पनि देखिन्छ बुधवारको न्यून अंकले बढेको बजारमा रू. ९५ करोड १९ लाख ६० हजार बरारबरको शेयर खरीदविक्री भएको कारोबार रकम भने अघिल्लो कारोबार दिनको भन्दा कम भएको हो
अघिल्लो कारोबार दिन मंगलवार शेयर बजारमा अर्ब २७ करोड १७ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको थियो

यस दिनको सर्वाधिक कारोबार गर्नेमा युनाइटेड इन्स्योरेन्स कम्पनी रहेको उक्त कम्पनीको रू. करोड २० लाख ७३ हजार बराबरको शेयर कारोबार भएको लगातार सर्वाधिक कारोबार गरिरहेको नेपाल पुनर्बीमा कम्पनी पनि यस दिन दोस्रो नम्बरमा परेको उक्त कम्पनीको रू. करोड लाख ८१ हजार बराबरको शेयर कारोबार भएको यस दिन साधना लघुवित्तको दशमलव ८९ प्रतिशत घलेम्दी हाइड्रोको दशमलव २६ प्रतिशत शेयरमूल्य बढेको त्यस्तै युनियन हाइड्रोपावर लिमिटेडको दशमलव ४५ प्रतिशत आँखुखोला जलविद्युत् कम्पनीको दशमलव ५६ प्रतिशतले शेयरमूल्य घटेको बुधवार १८८ ओटा कम्पनीको २० हजार ७१९ पटकको कारोबारमा ३० लाख ३२ हजार ३११ कित्ता शेयर कारोबार भएको हो यस दिन ठूला कम्पनीहरुको कारोबार मापक इन्डेक्स शून्य दशमलव शून्य प्रतिशत बढेर २९७ दशमलव २९ विन्दुमा पुगेको

कारोबारमा आएका १२ ओटा समूहमध्ये ओटा समूहको परिसूचक बढेको भने समूहको घटेको यस दिन बैंकिङ समूहको शून्य दशमलव ३१ प्रतिशत, होटल समूहको शून्य दशमलव शून्य प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव शून्य प्रतिशत म्युचुअल फण्ड समूहको शून्य दशमलव ८८ प्रतिशत परिसूचक बढेको हो त्यस्तै लघुवित्तको शून्य दशमलव २८ प्रतिशत, अन्यको शून्य दशमलव १९ प्रतिशत, वित्तको शून्य दशमलव ६६ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३४ प्रतिशत, विकास बैंकको शून्य दशमलव प्रतिशत व्यापारिक समूहको शून्य दशमलव ५९ प्रतिशत परिसूचक घटेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us