Economy News

test

आईपीओ निष्कासनको तयारीमा ११ कम्पनीहरु

काठमाडौं चालु आर्थिक वर्षमा करिब साढे चार अर्ब बराबरको आईपीओ पाइपलाइनमा विभिन् क्षेत्रका १६ कम्पनीले चार अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् बोर्डमा आवेदन दिएका १६ कम्पनीमध्ये वटा जलविद्युत् कम्पनी, मर्चेन्ट बैंक, बिमा कम्पनी वटा अन्य कम्पनी छन् बोर्डले सार्वजनिक निष्कासनका लागि प्राप्त भएका आवेदनहरूको अध्ययन गरिरहेको केही कम्पनीको आवश्यक कागजात पूरा नभएकाले थप विवरण माग गरिएको जनाएको

११ ओटा नयाँ इन्स्योरेन्स कम्पनीले करोड २५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।नौ ओटा जीवन बीमा दुई ओटा निर्जीवन बीमा कम्पनीले उक्त आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन्

११ ओटा कम्पनीमध्ये जनरल इन्स्योरेन्स कम्पनी सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लाग नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएका छन्

जनरल इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि सेबोनमा गत असार गते निवेदन दिएको हो विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको

त्यसैगरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्नको लागि असार १४ निवेदन दिएको थियो कम्पनीले ३० लाख कित्ता आइपीओ निष्कासन गर्नको लागि सेबोनमा निवेदन दिएको हो विक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल लिमिटेड रहेको

१३ ओटा नयाँ इन्स्योरेन्स कम्पनीमध्ये अजोड इन्स्योरेन्स कम्पनी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबार शुरु भइसकेको भने रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ गतेदेखि गतेसम्म आईपीओ निष्कासन गरेको हो

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. अर्ब निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. अर्ब पु¥याउनुपर्ने भएकाले ती कम्पनीहरुले पूँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्न लागेका हुन्

११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले रू. ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको ।हालसम्ममा आईपीओ निष्कासन गर्नको लागि चार ओटा कम्पनीले रेटिङ गराएका छन् आइएमई लाइफ इन्स्यारेन्स, युनियन लाइफ, प्रभु लाइफ सन नेपाल लाइफले रेटिङ गराएका हुन् यी ओटा कम्पनीले निष्कासन गर्ने आईपीओले ग्रेड रेटिङ पाएका छन्

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us