Economy News

test

आयात ठप्प हुँदा चिनी अभाव

विराटनगरआयात नहुँदा स्थानीय उत्पादनले माग नधान्दा बजारमा चिनी अभाव सुरु भएको पाइए पनि मूल्य बढी तिर्नुपर्ने बाध्यता यसले सर्वसाधारण ग्राहक मात्र होइन बिस्कुट, जुस, कन्फेक्सनरीलगायत उद्योग पनि प्रभावित छन्

साल्ट ट्रेडिङ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न पाऊँ भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिए पनि मन्त्रालयले स्वीकृति नदिँदा चिनी आयात हुन नसकेको सम्बद्ध पक्षको भनाइ चिनी आयात गर्दा सरकारले भन्सार मूल्यांकन भारु ३० रुपैयाँ भन्सार महसुल ४० प्रतिशत तोकेको

भारतबाट चिनी ल्याउँदा प्रतिकेजी भारु ३० रुपैयाँ पर्छ त्यति मूल्यको चिनी भन्सार मूल्यांकन महसुल तिरेर आयात गर्दा प्रतिकिलो ८० रुपैयाँ पर्छ व्यवसायीहरूका अनुसार निजी क्षेत्रले पनि २० प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न पाउने हो भने उपभोक्तालाई राहत हुन्छ

उद्योगले मिलमा मौज्दात सकिएको भन्दै साउनदेखि चिनीको बुकिङ लिन छाडेका छन् सरकारसँगको मौज्दात पनि सकिएको ,’ गुडलाइफ बिस्कुट, जुस कन्फेक्सनरीका उत्पादक महेश जाजुले भने, ‘अहिले बजारमा चिनी नै छैन भएको पनि किनेर उद्योगमा प्रयोग गर्न सक्ने स्थिति छैननेपालमा वार्षिकलाख ५० हजार टन चिनीको खपत हुने चिनी उत्पादक संघको दाबी तर बिस्कुट, जुस, कन्फेक्सनरी उद्योगीले नेपालमा वार्षिकलाख टनभन्दा बढी चिनी खपत हुने बताएका छन्

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us