Economy News

test

अपि पावर कम्पनीको नाफा ३५ % वृद्धि

काठमाडौं अपि पावर कम्पनीको गत आवको चौथो त्रैमासमा नाफा ३५ प्रतिशत वृद्धि भएको ।कम्पनीले सो अवधिमा रू. करोड ५७ लाख नाफा कमाएको हो अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. करोड लाख नाफा कमाएको थियो गत आवको चौथो त्रैमासमा कम्पनीका विद्युत विक्री आम्दानी ८१ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो

अघिल्लो आवको चौथो त्रैमासमा विद्युत् विक्री बापत रू. १७ करोड ८७ लाख आम्दानी गरेको उक्त कम्पनीले गत आवको सोही अवधिमा रू. ३२ करोड ४४ लाख आम्दानी गरेको चुक्तापूँजी रू. अर्ब १९ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. १७ करोड सञ्चित गरेको गत आवको चौथो त्रैमासमा नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको

अघिल्लो आवको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी रू. दशमलव ९६ रहेकोमा गत आवको सोही अवधिमा रू. दशमलव शून्य पुगेको कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव ४३ गुणा प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव २८ पुगेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us