Economy News

test

अरुण भ्यालीको बोनस सेयर सूचीकृत

काठमाडौं नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा गत आइतबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीसहित चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको अन्य कम्पनीहरुमा चौतारी लघुवित्त वित्तीय संस्था आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था किसान माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो अरुण भ्याली हाइड्रोपावरको लाख ५३ हजार १०९ कित्ता बोनस सेयर, चौतारी लघुवित्तको लाख ३० हजार २०० कित्ता, आरम्भ लघुवित्तको ४४ हजार २८० कित्ता किसान माइक्रोफाइनान्सको लाख हजार ९९२.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो

अब यो सेयर दोस्रो बजारमा लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् चौतारी लघुवित्त आरम्भ लघुवित्त एक आपसमा गाभिएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार भने सुरु भइसकेको ।नेपाल इन्स्योरेन्सले .८९ लाभांश दिनेनेपाल इन्स्योरेन्सले अहिले आफ्ना सेयरधनीलाई .९८ प्रतिशतले लाभांश वितरण गर्न थालेको त्यस्तै, चुक्ता पुँजीको प्रतिशत बोनस सेयर पनि वितरण सुरु गरेको असारमा बसेको साधारणसभामा लाभांश बोनस प्रस्ताव पारित भएको थियो

सेयरधनीहरूलाई लाभांश बैंक खातामा नै पठाइएको इन्स्योरेन्सले जनाएको इन्स्योरेन्सले लाभांश बोनस प्राप्त नगरेका सेयरधनीहरूलाई सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न भनेको इन्स्योरेन्सले सार्वजनिक सूचना नै निकालेर सेयर प्रमाणपत्र अभौतिकीकरण नगरेका सेयरधनीहरूले डिम्याट खाता रहेको सम्बन्धित ब्रोकरमा अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो अहिले कम्पनीको चुक्ता पुुँजी अर्ब १५ करोड लाख १३ हजार रुपैयाँ

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us